काठमाण्डौ– शसस्त्र प्रहरीमा ६ जना एसपी, एसएसपी बढुवाको लागी सिफारीस भएका छन् । गृहसचिव लोकदर्शन रेग्मीको अध्यक्षतामा शुक्रवार अवेर साझ बसेको वैठकले शसस्त्रमा ६ जना एसपीलाई, शसस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा सिफारीस गरेको हो ।बढुवा हुनेमा एसपी अभि खत्री एक नम्वरमा,शम्भु सुवेदी दुई नम्वरमा, गणेश ठाडा मगर तिन नम्वरमा, दुर्गा भट्टराई चार नम्वरमा, कमल…