काठमाडौं - अष्ट्रेलियाको क्यान्बेरामा कार्यरत गोर्खाको भीमसेन गाउँपालिका- १ मसेल स्थायी घर भएका अनिल पाण्डे र सविता भट्टराईले आफ्नी छोरीको जन्मदिन खर्च कटाएर निर्मला पन्तको परिवारलाई सहयोग गरेका छन् । सहयोगस्वरुप प्राप्त एक लाख रुपैयाँ पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सोमबार शिक्षण अस्पताल पुगेर निर्मला पन्तकी आमा दुर्गादेवी पन्तलाई हस्तान्तरण गरेका हुन् । छोरीको बलात्कारपछि हत्या…