काठमाडौं– गायक प्रमोद खरेलको स्वरमा रहेको नयाँ गीत ‘तिम्रो मनको नगरीमा’ बजारमा आएको छ। खरेलको सार्वजनिक आधुनिक गीतमा प्रेम र पिडाभाव सुन्न सकिन्छ। दिपक चन्द ठकुरीको शब्द, किरण बम ठकुरीको संगीत रहेको गीतमा मुक्ति गौतम र सुधा देवकोटाको अभिनय रहेको छ। प्रियसी म्युजिकको निर्माण रहेको गीतको भिडियोलाई उक्तम हुमागाईंले छायांकन तथा अविनास डिसीले सम्पादन गरेका…