पार्टी एकता नगर्ने भनेको राप्रपाले निकाल्योे विज्ञप्ति

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टी एकताको ढोका सधैं खुला रहने बताएको छ । बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीबाट अलग भएका र विचार मिल्ने अन्य पार्टी र समूहसँग एकताका लागि सधैं तयार रहेको निर्णय गरेको हो । ‘खासगरी पार्टीबाट फुटेर गएका र अलग भएकाहरुलाई राप्रपाको मूलधारमा समाहित गर्न उच्च प्राथमिकता दिइने छ ।…