पिपिएल क्रिकेटको उपाधि पोखरालाई

काठमाडाै‌ं– पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेट प्रतियोगिताको उपाधि पोखरा पल्टनले जितेकाे छ । मंगलबार भएकाे फाइनल खेलमा पोखराले चितवन राइनोजलाई तीन विकेटले पराजित गर्दै प्रतियोगिताको पहिलो संस्करणको उपाधिमा कब्जा जमाएको छ। उपाधिसँगै पोखराले ट्रफीसहित  २७ लाख तथा उपविजेता चितवनले  १० लाखमा चित्त बुझायो । पोखरा रङ्गशालामा भएको अत्यन्तै रोचक खेलमा टस हारेर पहिला ब्याटिङ गरेको चितवनले…