उर्जामन्त्री पुन नर्भिकबाट डिस्चार्ज,केही दिन आराम गर्न डाक्टरको सल्लाह

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन डिस्चार्ज भएका छन्। छातीमा समस्या देखिएपछि नर्भिक अस्पताल भर्ना भएका मन्त्री पुन शनिवार विहान डिस्चार्ज भएका हुन् । गएराति ६ बजे उर्जामन्त्रालयबाट निवास जांदै गर्दा मन्त्री पुनको छातीमा समस्या देखिएपछि नर्भिक अस्पताल भर्ना गरिएको थियो । उनको उपचार नर्भिकका डाक्टर यादव भट्टले गरेका थिए । मन्त्री पुनको शनिवार…