निर्मला हत्या प्रकरणमा शंकास्पद चार जनाको डिएनए परीक्षणका लागि नमुना संकलन

कञ्चनपुर– कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की १३ वर्षीया निर्मला पन्तको बलात्कारपश्चात् हत्या गरिएको घटनाको अनुसन्धानका लागि प्रहरीले शङ्कास्पद चार जनाको रगतको नमूना डिएनए परीक्षणका लागि संकलन गरेको छ। महाकाली अञ्चल अस्पतालमा नमूना संकलन गरी दुई दिनअघि डिएनए परीक्षणका लागि काठमाडौँस्थित विज्ञान विधि प्रयोगशालामा पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले बताए। लामो समयदेखि अनुसन्धानका…