काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको विस्तारित बैठक पुस १९ गते बस्ने भएको छ । शुक्रबार बसेको सचिवालय बैठकले पुस १९ गते बैठक आह्वान गरेको छ । पार्टी प्रवक्ता मनिष झाले बैठक ३ दिनसम्म चल्ने जानकारी दिए । बैठकले केन्द्रीय अनुशासन आयोगमा कमलप्रसाद पोखरेल र हरिचन्द्र भट्टराईलाई मनोनयन गरेको छ । केन्द्रीय संगठनमा…