काठमाण्डु – प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. ज्ञानेन्द्रमान सिंह कार्कीले चिकित्सकहरूलाई दुख दिने हो भने २४ घण्टाभित्र नेपालका सम्पूर्ण स्वास्थ्य क्षेत्र बन्द गर्ने बताएका छन् । बुधबार काठमाण्डुमा आयोजित चिकित्सकीय अभ्यास सम्बन्धी मुद्दामा उपभोक्ता अदालतले गरेको निर्णयको विषयमा छलफल कार्यक्रममा बोल्दै उनले नेपाल चिकित्सा संघ लड्नका लागि सक्षम भएको भन्दै चिकित्सकहरूको कुरा नसुने २४…