काठमाण्डु– बुधबार पनि सेयर बजार ०.३३ अंकले घटेको छ । यो सँगै परिसुचक २६००.२० विन्दुमा पुगेर रोकियो । आज १ करोड ३७ लाखको सेयर किनवेच हुँदा ५ अर्ब ९४ करोडको कारोबार भयो । कारोबारका आधारमा आज बुटवल पावर कम्पनी ५३ करोड, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट ३६ करोड, राधी विद्युतले २४ करोड कमाए । यस दिन…