नेपाली कामदार लैजानेबारे मलेसिया र नेपालबीच कात्तिक १२ गते श्रम सम्झौता

काठमाडौं - नेपाली कामदारहरु मलेसिया जान रोकिएपछि मलेसियन सरकार र नेपाल सरकारवीच आगामी कात्तिक १२ गते (एमओयू) मा सम्झौता हुने भएको छ । श्रम सम्झौताका लागी मलेसियाका मानव संशाधनमन्त्री एम कुलेसागरन नेपाल आउने कार्यक्रम तय भएको मलेसियास्थित नेपाली दुतावासले जनाएको छ। मलेसिया सरकारले नेपालबाट श्रमिक आपूर्ति बन्द भएपछि सरकारीस्तरबाटै श्रम सम्झौता (जिटुजी) गरी नयाँ प्रणालीमार्फत…