गुर्जा हिमाल चढ्न गएका आठ जनाको मृत्य र एकजना वेपत्ता

काठमाडौं - म्याग्दी जिल्लामा पर्ने गुर्जा हिमाल आरोहणमा गएका आठ जनाको मृत्यु र एक जना वेपत्ता भएका छन् ।  काठमाडौंबाट प्रोजेक्ट वे नामक ट्रेकिङ एजेन्सीबाट पांच जना कोरियन नागरिक र चार जना नेपाली भरियाहरु गुर्जा हिमाल चढ्न गएका थिए । उनीहरु हिम पहिरो र आँधीमा परेका हुन्। जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार घटनास्थल विकट भएकाले…