काठमाडौं– सशस्त्र प्रहरीमा १० महिनादेखी पांच जना डिआईजीको पद रिक्त हुंदा समेत बढुवाको लागी नेतृत्वले कुनै चांसो नदिएको खुलासा भएको छ । नेपाल प्रहरीमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालका कारण लामो समयदेखी रोकिएको एआईजी बढुवा मंगलवार अघि बढेपनि सशस्त्रमा भने डिआईजीको बढुवा अघि बढेको छैन् । सशस्त्र प्रहरी बलमा गत कार्तीकमा डिआईजीको पद रिक्त भएको थियो…