अमेरिकी डलरकाे भाउ महंगाे बन्याे, १ डलरकाे नेपाली १ सय १२ रूपयाँ ५६ पैसा

काठमाडौ- अमेरिकी डलरको मूल्य हालसम्मकै महंगाे भएकाे छ । नेपाल राष्ट्र बैंकले मंगलबार ताेकेकाे विदेशी विनिमय दर अनुसार १ अमेरिकी डलरकाे मुल्य नेपाली १ सय १२ रूपयाँ ५६ पैसा पुगेकाे छ । मंगलबारको विनिमय दर अनुसार अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ सर्वाधिक कमजोर भएको हो। भारुसँग स्थिर विनियम दर कायम भएकाले डलरसँग भारु कमजोर हुँदा…