सफा र हरियाली मुलुकका लागी विवेकशील साझाको वृक्षारोपण कार्यक्रम

काठमाडौं - विवेकशील साझा पार्टीले दहचोक ( चन्द्रागिरी(१ ) वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। पार्टीले काठमाडौंलगायत देशैभरि सफा र हरियाली बनाउने योजनाअनुसार वृक्षारोपणको कार्यक्रम अघि सारेको हो । यो योजना अन्तर्गत करिब ९०० विरुवाहरु केउरानी सामुदायिक उपभोक्ता बन लगाएतका वरिपरिका खुल्ला क्षेत्रहरूमा रोप्दै विवेकशील साझा पार्टीले काठमाडौं लगायत देशैभरि सफा र हरियाली बनाउन पार्टीले स्थानीयलाई…