अन्नपूर्ण ब्याटमिन्टन : निलिमा, मयुन र देबराज क्षेत्रीय च्याम्पियन

धनगढी– धनगढीमा भइरहेको अन्नपूर्ण कर्पोरेट ब्याटमिन्टनमा कैलालीको बर्चश्व देखिएको छ । पुरुष एकल तर्फ कैलालीका देवराज राना, महिला एकलमा कैलालीकै मोयुन तामाङ च्याम्पीयन भएका छन । यस्तै १९ वर्षमुनीको महिला एकलमा कञ्चनपुरकी निलिमा महरा क्षेत्रीय च्याम्पीयन भएका हुन् । धनगढीको रंगशालामा भइरहेको प्रदेश स्तरीय अन्नपूर्ण कर्पोरेट ब्याटमिन्टनमा कैलालीकै जेबी साउँदलाई २१–१६ र २१–११ को सोझो…