’चिनियाँ रेल अब सपनाको विषय मात्र रहेन’

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच बुधबार बेईजिङमा भएको वार्ताले द्धिपक्षीय साझेदारीका निम्ति दुरगामी आधारहरु खडा गरेको छ । खासगरी सार्वजनिक चर्चामा मात्र सीमित रहँदै आएको चिनियाँ रेललाई नेपालसम्म पुर्याउने परिकल्पनाले अब कार्यरुप पाउने भएको छ । चिनियाँ राष्ट्रपति सीले सीमा वारपार रेल सञ्चालको नेपाली चाहनालाई पहिलोपटक ठोस रुपमा अनुमोदन…