धनगढी– प्रदेश ७ को मन्त्रिपरिषद्ले तीन वटा निर्णय गरेको छ। शुक्रबार बसेको बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गर्ने निर्णय गरेको हो। शनिबार दिउँसो तीन बजे सात नम्बर प्रदेशका प्रदेश प्रमुख मोहनराज मल्लले नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गर्ने छन्। बैठकले भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयबाट ७ नम्बर प्रदेशको…