विराटनगर– प्रधानमन्त्री केपी शर्मा ओलीले विखण्डन र हिंसाको विषय आफुलाई स्वीकार्य नहुने चेतावनी दिएका छन् । प्रदेश १ को प्रदेशसभालाई शनिबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनतालाई दुःख दिने र देश टुक्राउनेहरुलाई सरकारले ठेगान लगाउने चेतावनी दिए । विप्लव र सिके राउतका गतिविधीलाई संकेत गर्दै प्रधानमन्त्रीले जनतालाई अंगभंग पार्ने र मुलुक नै विखण्डन गर्ने कुरा सरकारलाई…