वैदेशिक रोजगारीको समस्या : १० महिनामा ८३ करोड ठगी

काठमाडौं -वैदेशिक रोजगारीमा जाने युवा ठगीने क्रम बढ्दो छ। चालु आर्थिक वर्षको पहिलो १० महिनामै वैदेशिक रोजगारीका लागि गएका र जाने तयारीका युवाले आफूहरूसँग ८३ करोड रुपैयाँ ठगी भएको भन्दै उजुरी दिएका छन्। चालु आवको वैशाख मसान्तसम्म १७ सय ४४ युवाले ठगिएको भन्दै वैदेशिक रोजगार विभागमा उजुरी दिएका हुन्। वैदेशिक रोजगारमा गएका र जाने तयारीमा…