सुतिरहेको नाबालक छोरालाई चक्कुले हानेर हत्या

काठमाडौं– भक्तपुरमा एक व्यक्तिले आफ्ना नाबालक छोराको हत्या गरेका छन्। चागुनारायण नगरपालिका–५ खरिपाटी घर भई हाल भक्तपुर–१० कमलविनायक बस्दै आएका पहलमान गिरीले घरमा सुतिरहेका १२ वर्षीय प्रतिक गिरीको हत्या गरेका हुन्। उनले चक्कुले पेट, कोखा, छाती लगायतका स्थानमा प्रहार गरेर निर्ययतापुर्वक हत्या गरेको महानगरीय प्रहरी वृत जगातीका डिएसपी दिपक श्रेष्ठले जानकारी दिए। परिवारका अन्य सदस्य…