दाइजोको लागि नँया कानुन : विवाहमा ४० ग्रामभन्दा बढी सुन दिन नपाइने

काठमाडौं - गृह मन्त्रालयले तयार पारेको सामाजिक सुधार विधेयकमा दुलाहा पक्षले दुलहीलाई अब विबाहमा ४० ग्राम भन्दा बढी सुन दाइजो दिन नपाइने कानुन बन्ने भएको छ । दाइजो, जन्ती र आफूखुसी भोजभतेर गर्दा विभिन्न समस्या भएको भन्दै मन्त्रालयले नयाँ ऐन ल्याउने तयारी गरेको हो। विवाहमा बोलाइएका व्यक्तिले ५ सय रुपैयाँ वा सो बराबरको मात्र उपहार…