काठमाडौैं– प्रधानमन्त्री केपी शर्मा ओलीले उmर्जा, सिञ्चाई तथा जलस्रोतमन्त्री वर्षमान पुन ‘अनन्त’ लाई पदबाट बर्खास्तीको तयारी गरेको भन्ने समाचारप्रति मन्त्री पुनको सचिवालयले खण्डन गरेको छ। भारतबाट आयातित बिजुलीको दरमा अनियमितता गरेको आरोपमा पुनलाई मन्त्रीबाटै हटाउने तयारी भएको केही मिडियामा समाचार सार्वजनिक भएपछि पुनको सचिवालयले विज्ञप्ति जारी गरी भ्रामक र तथ्यहीन भनेको हो। मन्त्री पुनका प्रेस…