डडेलधुरामा जिप दुर्घटना , मृत्यु हुनेको संख्या ४ पुग्यो

डडेलधुरा- डोटी जिल्लाको सिलगढीबाट धनगढीतर्फ आउंदै गरेको जीप डडेलधुरामा आज विहान दुर्घटना भएको छ । जिप दुर्घटनमा मृत्य हुनेको संख्या ४ पुगेको छ। एक जना घाइतेको डडेलधुरास्थित उपक्षेत्रीय अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएपछि मृतकको संख्या ४ पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक चक्रराज जोशीले बताए। मृतकमध्ये ३ जनाको सनाखत भएको छ। घटनास्थलमै मृत्यु हुनेमा…