काठमाडौं– एमाले र माओवादी केन्द्र विगठन पश्चात बिहीबार नेपाल कम्युनिस्ट पार्टी गठन भयो। तत्कालका लागि धूमबाराहीमा केन्द्रीय कार्यालय र पेरिसडाँडामा पार्टीका जनसङ्गठन र जनसम्पर्कका कामहरु हुनेछन्। धूमबाराही पहिले पासाङल्हामु पर्वतारोहण प्रतिष्ठान रहेको स्थानमा तत्कालीन नेकपा एमालेको अस्थायी र पेरिसडाँडामा नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालय थिए। ९ जना हाइकमाण्ड कमिटीसँगै ४ सय ४१ केन्द्रीय सदस्यसहित पार्टी…