काठमाण्डु - विपक्षी दलहरू नेकपा (माओवादी केन्द्र), राष्टिय स्वतन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), राष्टिय प्रजातन्त्र पार्टी, नेपाल समाजवादी पार्टी र आम जनता पार्टीले सरकारले ल्याएका ५ अध्यादेश खारेज गर्न माग गर्ने भएका छन् । शुक्रबार संयुक्त वक्तव्य निकाली खारेज गर्न माग गर्ने तयारी भएको रास्वपा कार्यवाहक सभापति डोलप्रसाद अर्यालले जानकारी दिए । बहुमतको बलमा विपक्षीलाई…