गठबन्धन सरकारलाई परिणामुखी बनाउन कांग्रेसको निर्देशन

काठमाण्डु- सत्तारुढ नेपाली कांग्रेसले गठबन्धन सरकारलाई प्रभावकारी र परिणाममुखी ढंगले अगाडि बढाउने विषयमा छलफल गरेको छ । सभापति शेरबहादुर देउवानिवास बूढानीलकण्ठमा बसेको कांग्रेस संसदीय दलको कार्यसमितिको बैठकमा कांग्रेसबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीले आफ्नो मन्त्रालयले गरेको काम र आगामी रणनीतिबारे ब्रिफिङ गरेका छन् । बैठकमा कांग्रेसबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरू मात्र उपस्थिति थिए । उनीहरूले आ–आफ्नो मन्त्रालयले…