काठमाण्डु-प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले बोलाएको विपक्षी दलहरूको संयुक्त बैठक बसिरहेको छ । बैठकमा सबै विपक्षी दलहरू सहभागी छन् । माओवादी केन्द्र संसदीय दलको कार्यालयमा बैठक जारी छ । बैठकमा सरकारविरुद्धको रणनीतिबारे छलफल भइरहेको छ । सरकारले जनप्रिय काम नगरेको भन्दै विपक्षी दलहरू रणनीति बनाउन जुटेका हुन् । यसपछि बुधवार नै दिउँसो २ बजे…