काठमाण्डु – नेपाल पत्रकार महासंघका प्रतिनिधिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर ७ बुँदे ध्यानाकर्षण गराएका छन् । महासंघको केन्द्रीय कार्यालयको मर्मतदेखि अनुदान बढाइदिनुपर्नेसम्मका माग महासंघले राखेको छ । महासंघका अध्यक्ष निर्मला शर्माको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले बालुवाटारस्थित सरकारी निवासमा भेटेर प्रधानमन्त्रीसँग ७ बुँदे ध्यानाकर्षणपत्र बुझाएको छ । भेटवार्तापछि महासचिव रामप्रसाद दाहालले विज्ञप्तिमार्फत ७ बुँदे ध्यानाकर्षण…