मोर्चालाई उपयोग गर्दै सत्ता पुग्ने प्रयासमा प्रचण्ड

काठमाण्डु - सत्तामा डेढ वर्षको हालिमुहालीपछि आफ्नै कारण प्रतिपक्षमा पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को दिनचर्या अहिले फेरिएको छ । आफ्नै नेतृत्वमा कांग्रेससँगको गठबन्धन सरकार भएकै बेला ४ असार २०८० मा गठन भएको समाजवादी मोर्चालाई प्रचण्डले आफू सरकारमा हुँदासम्म कुनै चासो दिएनन् । तर सरकारबाट बाहिरिएपछि उनको ध्यान मोर्चालाई सक्रिय बनाउनेतिर गएको छ । मोर्चामा माओवादी…