काठमाण्डु-नेपालको राहदानी अर्थात् पासपोर्टको स्तर फेरि तल झरेको छ । ‘द हेन्ली पासपोर्ट इन्डेक्स’ ले सार्वजनिक गरेको सूचकांकमा अघिल्लो वर्षभन्दा यसपटक नेपालको राहदानीको स्तर खस्किएको छ । नेपालको राहदानी कैयौँ वर्षदेखि लगातार सबैभन्दा कमजोर राहदानीको लहरमा आउने गरेको छ । यसअघि ‘अन अराइभल’ भिसा दिने गरेका देशहरूले कमजोर राहदानीका कारण भिसा दिन छोडेको धेरै वर्ष…