जनमत पार्टीका केन्द्रीय सदस्य दिपेन्द्रसहित दर्जनौं नेता जसपा नेपालमा प्रवेश

जनकपुरधाम- पुस २८ गते जनमत पार्टीका केन्द्रीय सदस्य एवं महोत्तरी क्षेत्र न ३ (ख) का प्रदेश सभा प्रत्याशी दिपेन्द्र मधेशीसहित जनमत पार्टीका दर्जनौ युवा नेता कार्यकर्ता जसपा नेपालमा प्रवेश गरेका छन। आइतबार जनकपुरस्थित जसपा नेपालको पार्टी कार्यालयमा आयोजित कार्यक्रममा पूर्व उपप्रधानमन्त्री तथा जसपा नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवको विशेष उपस्थितिमा जनमत पार्टी पार्टीका नेताहरु प्रवेश…