रोजगारका लागि नेपाली विदेश जानु पर्दैन : वन मन्त्री बस्नेत

गुलरिया- वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले संविधान पूर्णरुपमा कार्यान्वयन भयो भने रोजगारका लागि कोही पनि विदेश जान नपर्ने बताएका छन् । बर्दियाको कृष्णसार संरक्षण क्षेत्रले आयोजना गरेको कार्यक्रममा उनले नेपालको संविधान कार्यान्वयनका लागि स्थिर सरकार बनेकाले अबका केही दिनमा युवालाई स्वदेशमै रोजगारी सिर्जना गरिने बताएका हुन् । व्यवस्था परिवर्तन भएजस्तै नेपाली जनतामा पनि परिवर्तन…