काठमाण्डु - रौतहटका पत्रकार रवीन्द्र प्रजापतिले आत्महत्या गरेका छन् । कटहरिया नगरपालिका–५ का अन्दाजी ३० वर्षीय पत्रकार प्रजापति शनिवार बेलुका घरमै झुण्डिएका हुन् । प्रजापति आफ्नै सुत्ने कोठाको झ्यालको रडमा पासो लगाएको अवस्थामा फेला परेका हुन् । झुण्डिएको पासो काटेर उनलाई परिवारले अस्पताल लगेको थियो। तर अस्पतालले उनलाई मृत घोषणा गरेको थियो । ईलाका प्रहरी…