काठमाण्डु - नेकपा (एमाले)को पोलिटब्यूरोको दोस्रो दिनको बैठक सुरु भएको छ। ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बैठक जारी छ । बैठकमा विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रतिवेदनका सम्बन्धमा शनिबार पनि छलफल भइरहेको छ । पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबारदेखि सुरु भएको बैठकमा आठ जना सदस्यले भाग लिएका थिए। पहिलो दिन स्थायी कमिटी…