काठमाण्डु – नेकपा एमाले संघीय संसदीय दलले राष्ट्रिय सभामा सत्तापक्षका प्रमुख सचेतकको जिम्मेवारी सांसद गोपाल भट्टराईलाई दिएको छ । पार्टी विधान २०७७ र संघीय संसद्का पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७३ बमोजिम भट्टराईलाई प्रमुख सचेतक पदमा नियुक्त गरिएको छ । सांसद भट्टराईलाई मनोनयन गर्दै एमाले संसदीय दलका नेता एवं प्रधानमन्त्री केपी शर्मा…