बंगलादेशमा फेरि भड्कियो हिंसा, ४ जनाको मृत्यु

काठमाण्डु– बंगलादेशमा सुरक्षा बल र अपदस्थ प्रधानमन्त्री शेख हसिनाका समर्थकहरूसँग भएको झडपमा कम्तीमा चार जनाको मृत्यु भएको छ । गत वर्ष अगस्टमा हसिनाविरुद्धको विद्रोहको नेतृत्व गर्ने विद्यार्थीहरूले गठन गरेको नयाँ राजनीतिक पार्टीले हसिनाको पैतृक घर दक्षिणपश्चिमी गोपालगञ्ज जिल्ला र उनको अवामी लिग पार्टीको गढतर्फ पदयात्रा गर्ने घोषणा गरेपछि बुधबार बिहान हिंसा भड्किएको थियो । अधिकारीहरूले…