काठमाण्डु – रक्षामन्त्री मानवीर राईले १ वर्षभित्रमा फास्ट ट्रयाक लगायत थुप्रै करिडोरहरूको काम अगाडि बढेको बताएका छन् । बुधबार १ वर्षको अवधिमा रक्षा मन्त्रालय र अन्तर्गतका निकायहरूबाट सम्पादन भएका कार्यहरूको प्रगति विवरण सार्वजनिक समारोहमा उनले १ वर्ष पूरा हुँदै गर्दा थुप्रै अप्ठ्याराहरू र विपत्तिहरू व्यहोर्नुपरेको भन्दै चुनौतीहरूको बीचमा पनि फास्ट ट्रयाक लगायतका कामहरू अगाडि बढाएको…