यसपटक बलियो प्रतिपक्ष भनेका जनता नै हुन् : सभामुख अर्याल

काठमाण्डु – नवनियुक्त प्रतिनिधिसभा सभामुख डोलप्रसाद अर्याल (डीपी) ले पदबहाली गरेका छन् । आईतबार पद तथा गोपनीयताको शपथ लिएसँगै उनले पदबहाली गरेका हुन् । पदबहालीपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यसपालिको बलियो प्रतिपक्ष भनेको जनता नै भएको बताए । प्रतिपक्षमा १ जना मात्रै भए पनि बलियो हुने बताउँदै उनले सदन भनेको प्रतिपक्षकै हुनुपर्छ भन्ने कुरालाई आफूले…