अर्थमन्त्री कार्की र उनका भाई मिलेर यस्तोसम्म गरे अर्थमन्त्रालयमा, बजेट महाशाखा प्रमुख हटाइए

काठमाडौं – अर्थ मन्त्रालयको बजेट महाशाखा प्रमुख सहसचिव केवलप्रसाद भण्डारीलाई हटाइएको छ । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नियम विपरीत काम गर्न दबाव दिएपछि भण्डारीले गर्न नमिल्ने भन्दै रोकेपछि उनको सरुवा भएको हो ।   अर्थमन्त्री कार्कीले पछिल्लो समय पदको दुरुपोग गर्दै काम गर्न भण्डारीलाई दबाव दिदै आएका थिए । अर्थमन्त्री कार्की र उनका भाई लोकेन्द्र कार्कीले…