एमाले स्थायी कमिटी बैठक बस्दै

काठमाडौँ —एमाले स्थायी कमिटी बैठक अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा विहिबार दिउँसो १ बजेदेखी बस्दैछ।   बिहीबारको बैठकले प्रदेशसभाका समानुपातिक सांसदको नाम समेत टुंगो लगाईनेछ ।     बैठकमा ओलीले आज राष्ट्रपति विद्यादेवी भण्डारी र हिजो माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भएको भेट र वार्ताबारे पनि ब्रिफिङ गर्नेछन्।     त्यसपछि एमाले–माओवादी…