काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले तीनवटै तहको निर्वाचनले नागरिकमा आशा जगाएको बताएका छन्। प्रधानमन्त्री देउवाले बिहीबार विज्ञप्तिमार्फत लोकतन्त्रको सबैभन्दा ठूलो उत्सव निर्वाचनलाई शान्तिपूर्ण, विवेकपूर्ण र उत्साहजनक रुपमा सम्पन्न गर्न सहयोग पु¥याउने मतदाता, सुरक्षाकर्मी, राष्ट्रसेवक, शिक्षकलगायत पर्यवेक्षणमा सहभागी सबैलाई धन्यवाद समेत दिएका छन्। विभिन्न सशय र आशंकाबीच सरकारले दृढताका साथ उभिएर निर्वाचन…