देउवाका कारण आरक्ष पिडितको बेहाल भएको जोशीको आरोप

कंचनपुर– कंचनपुर निर्वाचन क्षेत्र नम्बर २ (क) प्रदेश सभाका उम्मेदवार महेश दत्त जोशीले कांग्रेसका सभापति एव प्रधानमन्त्री शेर बहादुर देउवाले जनताको कांधमा बन्दुक पटकाएर विस्थापित आरक्ष पीडितको अहिलेसम्म पुर्नस्थापना नगरेको आरोप लगाएका छन् ।       वाम गठनबन्धन कृष्णपुरले बुधबार वाणीमा आयोजना गरेको चुनावी सभामा सम्बोधन गर्दै उम्मेदवार जोशीले कञ्चनपुरका हजारौं नागरिकको विचल्ली बनाएका…