काठमाडौं- सुरक्षा संयन्त्र असफल हुँदा चुुनावविरोधी हिंसा बढेको निष्कर्ष सुरक्षा अधिकारीले निकालेका छन् । गृह मन्त्रालयमा सोमबार आयोजित प्रदेश नम्बर ३ को सुरक्षा गोष्ठीमा उच्च सुरक्षा अधिकारी तथा प्रमुख जिल्ला अधिकारीहरूले यस्तो निष्कर्ष निकालेका हुन् । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले दुई दर्जनभन्दा बढी स्थानमा हिंसात्मक आक्रमण गरिसकेको छ । तर,…