यु– १९ एसिया कप क्रिकेटको उपाधि अफगानिस्तानको पोल्टामा

काठमाडौं– १९ वर्षमुनिको एसिया कप क्रिकेट प्रतियोगिताको उपाधि अफगानिस्तानले हात पारेको छ।     आइतबार भएको फाइनलमा पाकिस्तानलाई एक सय ८५ रनले पाखा लगाउदै अफगानिस्तानले १९ वर्षमुनिको एसिया कपको उपाधि जितेको हो।     अफगानिस्तानले यु–१९ क्रिकेटको उपाधि जितेको यो नै पहिलो पटक हो।     मलेसियामा भएको खेलमा पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५०…