जनकपुरधाम – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले देशको नयाँ इतिहास लेख्न युवाहरूलाई आह्वान गरेका छन् । समाजवादी युवा संघ नेपालद्वारा आईतबार जनकपुरधाममा आयोजित युवा नेतृत्व र सशक्तीकरण सम्मेलनमा सम्बोधन गर्दै अध्यक्ष यादवले नेपालको नयाँ इतिहास लेख्न युवाहरू उठ्नुपर्नेमा जोड दिए । उनले विभिन्न देशहरूको उदाहरण दिँदै युवाहरूकै कारणले परिवर्तन आउने गरेको इतिहासबारे…