१६ सयले बढ्दै सुनको भाउले राख्यो नयाँ रेकर्ड

काठमाण्डु आइतबार नेपाली बजारमा सुनको भाउ ह्वात्तै बढेको छ । शुक्रबारको तुलनामा आइतबार सुनको भाउ तोलामा १६ सय रुपैयाँले बढेको हो । शुक्रबार दुई लाख ५० हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो भाउ हालसम्मकै उच्च हो…