काठमाण्डु – दोस्रो नेपाल प्रिमियर लिग (एनपीएल) मा शनिबार भएको पहिलो खेलमा लुम्बिनी लायन्सले ३ विकेटले जीत हासिल गरेको छ । शनिबार त्रिवि मैदानमा भएको पहिलो खेलमा लुम्बिनी लायन्सले १९.४ ओभरको खेलमा ७ विकेट गुमाउँदै १५१ रन बनाएर जीत हासिल गरेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर…