काठमाण्डु- नेपाल प्रिमियर लिग (एनपीएल)–२ अन्तर्गत १५ औं खेलमा काठमाण्डु गोर्खाजले चितवन राइनोजलाई ५३ रनले पराजित गरेको छ । काठमाण्डुले दिएको १४३ रनको लक्ष्य पछ्याएको चितवन १७ ओभर २ बलमा ८९ रनमा समेटियो । चितवनका लागि देव खनाल र रवि बोपाराले समान २१-२१ रन, शोहिल तन्विरले १८ रन जोडे । काठमाण्डुका लागि रसिद खानले सर्वाधिक…