काठमाण्डु - दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा शुक्रबार चितवन राइनोज र काठमाण्डु गोर्खाजबीचको खेल भइरहेको छ । त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा चितवनले टस जितेर बलिङ रोजेको छ । कुशल मल्लको कप्तानीमा रहेको चितवन ३ खेलबाट ४ अंक बटुलेर अंक तालिकाको तेस्रो स्थानमा छ । यो खेल जितेर चितवन प्लेअफको आफ्नो बाटो फराकिलो बनाउन…